अर्थ/ ब्यापारप्रवासमनोरन्जनविशेष खबरसमाचारसंस्कृति

ढाकामा ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने

ढाका – नेपाल र बंगलादेशबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले बंगलादेशको राजधानी ढाकामा ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । कार्यक्रममा नेपाली मौलिक परिकार, सांस्कृतिक प्रस्तुति तथा सङ्गीतमार्फत नेपालको कला, संस्कृति र परम्परालाई प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

नेपाली तथा बंगलादेशी समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रममार्फत दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ ।

📅 मिति : १५ मे २०२६, शुक्रबार
🍽️ फुड फेस्ट : बेलुका ४:०० बजे – राति ९:०० बजे
🎭 सांस्कृतिक कार्यक्रम : बेलुका ७:०० बजे – राति ९:०० बजे
📍 स्थान : राष्ट्रिय नाट्यशाला भवन, बंगलादेश शिल्पकला एकेडेमी, ढाका ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button