समाचार
-
मध्यपूर्व संकटमा कतार एयरवेजले दोहा–काठमाडौं–दोहो उडान सुनिश्चित
काठमाडौं – मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला कतार एयरवेजले दोहा–काठमाडौं–दोहो उडान सञ्चालन गर्ने निर्णय गरेको…
-
एनआरएनए नागरिकताको कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग
काठमाडौं – गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधन आवश्यक रहेको भन्दै सरोकारवालाले माग गरेका छन् । गैरआवासीय नेपाली…
-
सरकारको सूचना: राहदानी वितरण सेवा १–३ हप्तासम्म बन्द हुनसक्ने
काठमाडौं – राहदानी विभागले राहदानी सेवा व्यवस्थापनमा नयाँ प्रणाली लागू गर्ने तयारी गरिरहेको भन्दै केही समयका लागि सेवा प्रभावित हुनसक्ने…
-
एमाले अध्यक्ष ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको निधन
काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको…
-
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु
सुर्खेत– वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक…
-
एनआरएनएमा टिका गुरूङको उदय : महिला उपाध्यक्षमा निर्विरोध चयन
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्ष पदमा राधिका गुरुङ (टिका) निर्विरोध निर्वाचित भएकी छन्। संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी…
-
एनआरएनए निर्वाचन स्थगित गराउने प्रयास असफल
काठमाडौँ — उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाउँदै दायर गरिएको निवेदनमा तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ।…
-
एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक पदमा राधा सिग्देल (किरण) को उम्मेदवारी दर्ता
काठमाण्डाै- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औँ अधिवेशनलाई लक्षित गर्दै जर्मनीकी पूर्व उपाध्यक्ष राधा सिग्देलले युरोप क्षेत्रीय महिला…
-
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावलाई स्वीकार गर्दै नयाँ अन्तर्राष्ट्रिय स्वास्थ्य दिवस स्थापना गरेको छ। महासभाले आज यस सम्बन्धमा प्रस्ताव औपचारिक रूपमा…
-
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, अन्तिम नतिजा आज सार्वजनिक हुने
काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंगलवार न्युज एजेन्सी नेपालसँग…
-
तेल मार्गमा बढ्दो युद्धको खतरा: अमेरिकी आक्रमणमा इरानका १६ जहाज ध्वस्त
मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिकी सेनाले ठूलो सैन्य कारबाही गरेको जनाएको छ। United States Central Command का अनुसार अमेरिकी सेनाले इरानका…
-
कास्कीमा चार हजार छ भन्दा बढी मत बदर
कास्की– यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका…
-
नीतिबाट राजनीतिसम्मः डा स्वर्णिम वाग्लेको यात्रा
दमौली – नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री,नीतिगत विज्ञ र…
-
महान्याधिवक्तामा नियुक्त भए एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल
काठमाडौं चैत २२ गते – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा. नारायणदत्त कँडेल लाई नेपालको महान्यायाधिवक्तामा…
-
टी–२० विश्वकपः न्युजिल्याण्डलाई हराएसँगै इंग्ल्यान्डको सेमिफाइनल यात्रा सुरक्षित
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ । शुक्रबार राति कोलम्बोस्थित आर.…
