काठमाडौँ, ५ जेठः नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।