विशेष खबर
-
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने तयारी
प्रस्तावित गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरिएको छ। यस सम्बन्धमा आज गैरआवासीय नेपाली संघ (NRNA)…
-
गृहमन्त्री सुदन गुरुङद्वारा पदबाट राजीनामा
काठमाडौँ, वैशाख ९ — गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले…
-
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
काठमाडौँ – टी–२० सिरिज अन्तर्ग नेपाल र युएईबीचको दोस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे…
-
अमेरिकाको लुइजियानामा पारिवारिक हिंसा, ८ बालबालिका मृत
लुइजियाना – अमेरिकाको लुइजियाना राज्यको श्रिभपोर्ट शहरमा भएको एक सामूहिक गोलीकाण्डमा ८ जना बालबालिकाको ज्यान गएको छ । आइतबार बिहान भएको…
-
अमेरिकी सहायक विदेशमन्त्री एस. पल कपुर काठमाडौं आइपुगे
काठमाडौं – अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस. पल कपुर आज काठमाडौं आइपुगेका छन्…
-
आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा श्रद्धालुको घुइँचो
काठमाडौं– प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर जन्मदाता आमालाई सम्मान गरी मनाइँदैछ…
-
२४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था सुरु
काठमाडौं, वैशाख ४ — सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) राजस्व तिरेको २४ घण्टाभित्र छापेर वितरण गर्ने व्यवस्था लागू गरेको…
-
कम्बोडियाबाट ४६ नेपालीको उद्धार, स्वदेश फिर्ता
काठमाडौं — विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। नेपाली राजदूतावास बैँककको पहल,…
-
प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम’को विश्वका १०० प्रभावशाली व्यक्तिमा
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम’ म्यागजिनले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। जेनजी (Gen Z) आन्दोलनपछि…
-
इजरायलसहित ४ देशका लागि पुनः श्रम स्वीकृति खुला
२ वैशाख, काठमाडौं । सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा…
-
मध्यपूर्वमा तनाव चुलिँदै, युद्धको जोखिम बढ्दो
चैत ३० गते । मध्यपूर्व क्षेत्रमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ। अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन बनेपछि सैन्य…
-
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार उहाँको नाममा विभिन्न बैंक बचत, गरगहना तथा पारिवारिक…
-
भारतीय सङ्गीतकी महान् गायिका आशा भोसलेको निधन
काठमाडौँ, चैत २९ गते – भारतीय सङ्गीत जगतकी प्रख्यात तथा वरिष्ठ गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।…
-
अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई स्वदेश फिर्ता पठाएको छ ।
२८ चैत, काठमाडौं – अमेरिकाबाट चार्टर विमानमार्फत उनीहरूलाई डिपोर्ट गरिएको हो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरी घिमिरेका अनुसार गत ७…
-
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निगम अझै घाटामा
२६ चैत, काठमाडौं – नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै…
-
प्रधानमन्त्री शाहद्वारा सबै मित्र राष्ट्रसँग विश्वासपूर्ण सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता
काठमाडौं, २४ चैत – प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँगको भेटघाटमा नेपाल सरकार सबै मित्र राष्ट्रहरूसँगको…
-
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह
काठमाडौँ – रामचन्द्र पौडेल ले नेपालमा रहेको लगानीको अपार सम्भावनाको उपयोग गर्न र विदेशमा बसोबास गरिरहेका नेपालीहरूले आफू रहेका देशका…
-
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
काठमाडौँ – आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको…










